१३ श्रावण २०८३ बुधबार
image/svg+xml
उमेश


उमेशका लेखहरु :

जसले आँखा खोस्यो उसैको संरक्षणमा तल्लिन भदै थारू

भदै थारूले हान्न थालेपछि बाघ झाडीतिर गयो। बाघको गर्जन जङ्गलमा गुन्जियो। भदै थारूलाई उनकी श्रीमती र केही स्थानीय गाउँलेले हतारहतार नजिकको अस्पताल लिएर गए, उनको आँखा बाहिर निस्केर झुण्डिएको थियो।

'नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि समुदाय एक क्लिक टाढा छ'

अहिलेसम्म, यस समूहमा ६० सदस्य रहेका छन्। गौतम भन्छन्, 'हाम्रा लागि यो हाम्रो घर हो।' आफूलाई जन्म दिने परिवारबाटै अस्वीकार भएका सदस्यहरूका लागि यो समूह पारिवारिक सम्बन्ध खोज्ने एउटा स्पेस रहेको गौतमको भनाइ छ।

मिस युनिभर्स नेपालसँगै खासै नसुनिएको डिस्अर्डरको चर्चा पनि चुलिंदै

जेन दिपिका ग्यारेटले मिस युनिभर्स नेपालमा भाग लिंदैछिन् भन्ने थाहा पाएपछि उनका परिवारले यसलाई हाँसोको रुपमा उडाए । 'कसैलाई पनि विश्वास थिएन मैले जित्छु भनेर,' उनी भन्छिन् ।

सृष्टि र ऊर्जाको प्रतीक: पनौती जात्रा

पनौती संस्कृति र प्रकृतिले स्नेह खन्याएको ठाउँ। प्राचीन भूभाग हो पनौती। यहाँ वर्षभरिमा विभिन्न प्रकारका जात्रापर्वहरू मनाउने परम्परा छ। त्यसमध्ये ज्येष्ठ पूर्णिमाको जात्रा पनौतीको महŒवपूर्ण जात्रा हो।

स्व बन्दीको शिक्षा

प्राकृतिक विपत्ति समय चक्रका क्रममा नियमित रूपमा आइरहने, मानिसले भोग्नुपर्ने र विजय प्राप्त गर्नुपर्ने स्वाभाविक परिस्थिति हुन्।

जनता : राज्यको सम्पत्ति कि दायित्व?

आज पनि वैयक्तिक अनुभवबाटै सुरु गर्छु। केन्द्रीय र प्रदेश सरकार चुन्न मैले जीवनमा पहिलोपटक मतदान गरेँ। केन्द्रमा संघीय सरकार अनि प्रदेशमा प्रदेश सरकार बनाउन सांसद चुन्ने मेरा लागि पहिलो मतदानको अनुभव थियो। २०४८ र २०५१ को चुनावमा मेरो उमेर नै पुगेको थिएन।

दलालको दलदलमा विकास

विकास र समृद्धि यतिबेला खुबै चलेका शब्द हुन्। तर यी दुई शब्दका अन्तर्यमा जस्तो परिभाषा विद्यमान छ त्यो कम्ती चाखलाग्दो छैन। विकास र विकासे सञ्चारको विद्यार्थी भएका नाताले स्वाभाविक रूपमा मैले यसलाई आलोचनात्मक चेतले हेर्न पाएँ। यद्यपि मेरा सीमितता छन्। मैले यहाँ प्रस्तुत गरेका विचार मेरा निजी अनुभव हुन्।

स्वामी आनन्द अरूण : मैले देखेको बोधिसत्व

अध्यात्मको जरो पक्रिनु र एक गुरुको पछि लाग्नु भित्रको अन्तर ज्वालाको भवक र पागलपन हो । आफ्नो व्यक्तिगत रूपान्तरणको पथलाई मात्र पछ्याउन त्यति गाह्रो छैन । तर, आफूले गुरुबाट सिकेका कुरा आफूलाई खुब बुझक्कड ठान्ने समाजलाई बुझाउन हिँड्नु अझ ठूलो पागलपन हो ।

फाल्गुनन्दको योगदान

किरात धर्म दर्शनका पुनर्संस्थापक महागुरू फाल्गुनन्द मुहिगुमआङ्सिमाङको जन्म वि. सं.१९४२ कात्तिक २५ गते आइतबारका दिन इलामको इभाङ चुक्चिनाम्वा डाँडागाउँ चारखोलामा भएको थियो । जुन हाल माङ्सेबुङ गाउँपालिकाभित्र पर्छ।

चीन, अमेरिका र व्यापार युद्ध

आफ्नो चुनावी अभियानका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आयातमाथि ३५ देखि ४५ प्रतिशतसम्म कर थोपर्ने भनेका थिए । यसले चीनलाई अमेरिकासँगको व्यापार घाटा कम गर्न बाध्य बनाउने ट्रम्पको तर्क हुने गथ्र्यो ।

सार्वजनिक शिक्षामा सहकार्य

२० वर्षअघि जम्मा ६६ प्रतिशत केटाकेटी विद्यालय भर्ना हुने नेपालमा आज ९७ प्रतिशतभन्दा बढी केटाकेटी प्राथमिक विद्यालयमा भर्ना हुन्छन् । अति कम विकसित मुलुकहरूको दाँजोमा यो लोभलाग्दो उपलब्धि हो । यो उपलब्धिका लागि शिक्षा मन्त्रालयलाई धन्यवाद दिनैपर्छ।

विनय विनाका कम्युनिस्ट

आफ्नै संस्मरणका पोया फुकाएर सन्दर्भ सुरु गर्न चाहन्छु। २०४९ सालतिर डोटीको उच्चाकोटस्थित सीताराम माविमा ८ कक्षामा पढ्दै थिएँ। एकदिन अचानक तीन–चार जना विद्यार्थीको समूह आएर हाफटाइमको समूहमा सानो आमसभा जस्तै गरे।

भन्सार : भ्रम र यथार्थ

भन्सारसम्बन्धी बुझाइ सामान्य जनबोलीमा भन्सार भन्नाले सीमा नाकामा वस्तुको निकासी र पैठारीमा हुने जाँच मात्र हो भन्ने बुझाइ रहेको छ । अझ भनौँ, स्थानीय जनस्तरमा त आफ्नो नजिकको कार्यालयमा हुने चेक जाँचलाई नै भन्सार भनि बुझेको अवस्था छ । तर समग्रतामा भन्सार त्यसमा मात्र सीमित छैन । भन्सारको प्रमुख कार्य भनेको नै व्यापार सहजीकरण गर्नु हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्