१२ वैशाख २०८१ बुधबार
image/svg+xml
मुक्ति प्रधान


मुक्ति प्रधानका लेखहरु :

वाम एकता : मर्म र पूर्णता

नेपालको राजनीतिक वृत्तमा बहसको मुख्य केन्द्रविन्दु वाम एकताको प्रसंग बनेको छ । माओवादी केन्द्र र एमाले पार्टीले गत निर्वाचनअघि थालनी गरेको वाम एकताको लहरले वामगठबन्धनलाई प्रतिनिधिसभा र प्रदेशसभाको दुई तिहाइको नजिक बहुमतको शक्ति प्रदान गरेको छ । निर्वाचनको प्रयोजनका लागि वामगठबन्धन र विभिन्न अंश र टुक्रामा विभक्त नेपाली कम्युनिस्टहरूलाई एकत्रित गर्दै २००६ सालयता कम्युनिस्ट आन्दोलनमा विद्यमान तिक्तता र आरोप–प्रत्यारोपको अवस्थाको अन्त्यको शंखघोष गरेको छ । यथाशक्य सबै वामपन्थीहरूको प्रतिनिधित्वको अवसर र निर्वाचनपछि एकता गर्ने अठोट र एकताको प्रतिबद्धताप्रति निर्वाचन अघि र पछिका दिनहरूमा विभिन्न कोणहरूबाट विश्लेषण हुँदै आएको छ । निर्वाचन परिणामले वामपन्थीहरूप्रति सकारात्मक परिणाम त देखाप¥यो । तर पार्टी एकताको विषय निर्वाचनलगत्तै प्रस्ट हुन सकेको छैन । वाम एकताको प्रसंग आशंका र सम्भावनाको घेरामा परेको छ ।

नयाँ शक्तिको परीक्षण

नेपालको समकालीन राजनीतिमा डा.बाबुराम भट्टराई चिन्तन, अध्ययन, सोच र राजनीतिक विश्लेषणमा अग्रस्थानको व्यक्तित्व भएकामा कसैको दुईमत हुन सक्तैन।

नयाँ शक्तिको परीक्षण

नेपालको समकालीन राजनीतिमा डा.बाबुराम भट्टराई चिन्तन, अध्ययन, सोच र राजनीतिक विश्लेषणमा अग्रस्थानको व्यक्तित्व भएकामा कसैको दुईमत हुन सक्तैन । आफू आबद्ध पार्टीलाई जनयुद्ध, शान्ति प्रक्रिया र केही असहमतिसहित संविधान निर्माणको पूर्णतासम्मको यात्रामा उहाँले गर्नुभएको सकारात्मक योगदान अब धेरै चर्चा गर्नुपर्दैन । जीवनको आधा समय नेपालको वामपन्थी र विशेषतः कम्युनिस्ट आन्दोलन र परिवर्तनको पक्षमा समर्पित हुँदै आउनुभएको उहाँको राजनीतिक यात्रा र उचाइको कद धेरै नै माथि छ ।

अन्त्यहीन राजनीतिक गतिरोध

नयाँ संविधानले संघीय प्रणालीयुक्त संरचना आत्मसात गरेपछि त्यसको आधारभूत चरित्र घोषित हुनुपर्थ्यो। तर, संघीयताको स्वरूप, नामांकन, सीमांकन, सामर्थ्य र क्षमताजस्ता विषयलाई थाती राखी संविधान जारी भएकाले संविधानप्रति पूर्णसमर्थन भएन।

नयाँ शक्ति : बहसको वैचारिक रेखा

नयाँ शक्ति नेपाल गत २०७३ जेठ ३० गतेको पार्टी घोषणापछि नेपालमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको छ। नयाँ शक्तिले प्रारभ्भ गरेको राजनीतिक अभियानदेखि पार्टी घोषणाको दिनसम्म यसबारे धेरै टीकाटिप्पणी र प्रतिक्रिया नेपालको राजनीतिक वृत्तमा देखा परे।

नयाँ नेपालको नयाँ शक्ति

देशमा अहिले नयाँ शक्तिबारे व्यापक चर्चा चलिरहेको छ। नयाँ संविधान जारी भएको ७ महिना नाघ्यो। नेपाली जनताले त्यो संविधानमा के छ? बु‰न सकेका छैनन्। संविधान जारी भएलगत्तै मुलुकले नाकाबन्दीको सास्ती बेहोनुपर्यो।भूकम्प र नाकाबन्दीको असर अझै छ। राणाविरोधी आन्दोलन

एमाओवादीले आत्मसात गर्नुपर्ने वैचारिक गन्तव्य

प्रचण्डले बाबुरामसँगको सहयात्रामा शान्ति र संविधानलाई प्राथमिकता दिनुभन्दा वैद्य माओवादीसँगको एकतामा किन जोड गरिरहेका छन्? भटट्राईसँगको अन्तरविरोध मत्थर पार्न वा शान्ति र संविधानको कार्यदिशाप्रति क्रमशः असहमति जनाउन?एकीकृत माओवादी अहिले वैचारिक अन्योलतामा

राजनीतिक निकास

निर्धारित समयमा संविधान बन्न नसक्ने पक्का भैसकेको छ। संविधानै नबन्ने आशंका हुन थालेको छ। शान्ति प्रक्रियाले अर्थपूर्ण परिणाम प्राप्त गर्न सक्ला भन्ने प्रश्न खडा भएको छ। राजनीतिक पार्टीहबीचको वार्ता, सहमति र सहकार्य औपचारिकतामा सीमित भएकाले उपलब्धिपूर्ण हु

न्याय प्रणालीमा रुपान्तरणका आधार

संविधानसभाको न्यायप्रणालीस समितिले पारित गरेको न्यायपालिकासम्बन्धी अवधारणा र संरचना मुलुकमा चर्चाको विषय बनेको छ। नयाँ संविधानमा समितिले पारित गरेका विषय समावेश हुन सके विद्यमान न्यायप्रंणालीमा निकै ठूलो उथलपुथल र परिवर्तन हुने देखिन्छ। यस विषयमा सतही र

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्