१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रकाश ए.राज


प्रकाश ए.राजका लेखहरु :

स्वीट्जरल्याण्डको नयाँ कथा

मैले पश्चिमी यूरोपमा आल्पस् पर्वतको काखमा अवस्थित मुलुक स्वीट्जरल्याण्डको यात्रा धेरैपटक गरेको छु । पहिलो भ्रमण नेदरल्याण्डको इन्टिच्युट अफ सोसल स्टडिजमा अध्ययन गर्दा सन् १९७१ मा त्यहींबाट जिनेभाका अन्तर्राष्ट्रिय संस्थामा अध्ययन भ्रमणका निमित्त थियो । त्यसबेला हाम्रो बस यात्रा हेग सहरबाट गरिएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्