६ माघ २०८२ मंगलबार
image/svg+xml
किशन थापा ‘अधीर’


किशन थापा ‘अधीर’का लेखहरु :

संविधानको मूलबाटोबाहेक अर्को विकल्प छैन

समयक्रम र आवश्यकता अनुसार संविधानमा सुधार र परिमार्जन गर्दै जान सकिन्छ। तर, त्यो संसद्मार्फत नै गर्नुपर्छ। यसभन्दा बाहिर जाने अधिकार र छुट राष्ट्राध्यक्षदेखि कसैलाई पनि छैन।

समकालीन यथार्थको प्रस्तुति

आख्यान विधामा चिनिएका बखतबहादुर थापा यस पटक ‘शीर्षकसँगै सरिता’ नामक कथासंग्रह लिएर देखा परेका छन्। २३ ओटा कथा समावेश गरिएको प्रस्तुत संग्रहले उनको कथालेखनीले आत्मसात गरेका समकालीन वातावरणलाई स्पष्ट पारेको छ। विषय विविधता पाइए पनि यहाँ उनको कथाकारले भोगिएको यथार्थलाई केन्द्रविन्दु बनाएको पाइन्छ।

नितान्त व्यक्तिगत

जे हुनु हुँदैनथ्यो, त्यही भयो। तर, अब यस्तो सोचिन्न। अब त्यो जमाना छैन, जहाँ यसलाई पापकर्म अनि कुन्नि के–के ठानिन्थ्यो। अब त यो नितान्त व्यक्तिगत कुरो भइसक्यो। निजी सम्पत्ति। अनुभव पनि सम्पत्ति न हो।,

समकालीन समयको आवाज

कथाकार रत्न प्रजापति मानवीय मनका हार्दिक पक्षलाई चित्रण गर्न मन पराउने सर्जक हुन् । उनको हालै प्रकाशित ‘स्वच्छन्द साँझ’ नामक कथासंग्रहका अधिकांश कथामा पनि त्यही कुराको पुष्टि पाइन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्