जीवनको मूल्य र मनको संघर्ष
‘मानिस मर्न चाहँदैन, ऊ पीडाबाट मुक्त हुन चाहन्छ’ यो भनाइ आत्महत्याको मनोवैज्ञानिक यथार्थ बुझ्नका लागि पर्याप्त छ।

‘मानिस मर्न चाहँदैन, ऊ पीडाबाट मुक्त हुन चाहन्छ’ यो भनाइ आत्महत्याको मनोवैज्ञानिक यथार्थ बुझ्नका लागि पर्याप्त छ।
शीत युद्धपछिको विश्व अब उदार अन्तर्राष्ट्रिय व्यवस्थाबाट हट्दै क्षेत्रीय प्रभाव–क्षेत्रमा विभाजित प्रतिस्पर्धात्मक संरचनातर्फ उन्मुख भइरहेको छ, जहाँ अमेरिका, रुस र चीनजस्ता महाशक्तिले आफ्नो वरपरका क्षेत्रलाई आकार दिन खोजिरहेका छन्। तर, उनीहरूको शक्ति पनि संरचनागत सीमाभित्र नै बाँधिएको देखिन्छ।
प्राविधिक शिक्षा भनेको व्यक्तिलाई कुनै निश्चित पेसा, उद्योग वा सेवाक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित व्यावहारिक ज्ञान, सीप, दक्षता र कार्यकौशल प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिने शिक्षा प्रणाली हो। यस शिक्षाले केवल सैद्धान्तिक जानकारीमा सीमित नरही विद्यार्थीलाई वास्तविक कार्यस्थलमा प्रयोग गर्न सकिने सीप विकासमा केन्द्रित हुन्छ।
दुई साताअघि ललितपुर महानगरको वडा नं २५ र १८ अर्थात् भैँसेपाटी क्षेत्रका उपभोक्ताको घरका धारामा तीन सातासम्म खानेपानी झरेन।
हाल चीनसँग सम्बन्धित समाचार प्रायजसो भू-राजनीतिक विषय र विशेष गरी अमेरिका-चीनबिचको प्रतिस्पर्धामा केन्द्रित छन्।
जीवनमा धेरै फरक अध्यायहरू छन् । एउटा नराम्रो अध्याय आउँदैमा किताबको अन्त्य हुन नदिनुहोस्- बुद्ध
नेपालको शिक्षा विकासका बाधाहरूलाई सम्बोधन गर्न निम्न कदम चाल्न सकिन्छ । सरकारले शिक्षा बजेटलाई कम्तीमा २० प्रतिशत पुर्याउनुपर्छ र पूर्वाधार विकासमा लगानी बढाउनुपर्छ। स्थानीय तहलाई स्रोत र तालिम प्रदान गरी कार्यान्वयन क्षमता बढाउनुपर्छ। निजी विद्यालयको नियमन र गुणस्तर सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक छ।
दिगो विकासको प्रगतिका लागि व्यापक ऋण माफी पूर्वशर्त हो तर यो सुरुवात मात्र हो।
नेपाली समाजमा तुलनात्मक रूपमा उद्यमशीलता वा व्यावसायिकताको कमी छ। धेरै समयसम्म जीविका चलाउने हिसाबमा चलेका नेपाली आर्थिक क्रियाकलापहरू व्यावसायिक बन्ने क्रममा आज पनि प्रयासरत त छन् तर निरुत्साहित अवस्थामा छन्।
विकासको क्रममा रहेका अल्पविकसित दक्षिण एसियाली मुलुकहरूमध्ये बंगलादेशले गरेको आर्थिक उपलब्धि यस क्षेत्रमा चर्चा गरिनु योग्य बनेको छ।
