१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
यम घिमिरे


यम घिमिरेका लेखहरु :

साहराविहीनको साहरा चौतारा, जहाँ हुर्कँदै छन् भविष्यका ३८ कर्णधार

चौतारा साँगाचोकगढी नगरपालिका-४ का स्नेहा तामाङको न बुवा छन् न आमा। उमेरले ६ वर्ष मात्रै भएका उनको बुवा हराएको निकै वर्ष भयो भने आमाले छाडेर केही वर्ष मात्रै।

ज्येष्ठको सम्मान सानाको संरक्षण

हामी अहिले एउटा मौन तर गम्भीर सङ्कटको सामना गरिरहेका छौँ, हाम्रो समाजको मुटुमा पर्ने सङ्कट।

आरोग्य पर्यटनः नेपालको गन्तव्य

नेपाल ध्यानको उद्गम बिन्दु हो। योगको आविष्कार पनि हाम्रै वरिपरि भएको हो। वैदिककालमै हाम्रा ऋषिमुनिहरूले योग र ध्यानको आविष्कार गरेका थिए।

‘एयर इन्डियाको विमान दुर्घटनाले नागरिक उड्डयन क्षेत्रमा सन्नाटा’

भारतमा भएको भयानक विमान दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ।

लालबाबुजी, को भूतपूर्व, को अभूतपूर्व नेपाली?

जन्मेको देशलाई र अरु कसैलाई पनि कुनै हानी–नोक्सानी नपुर्याइकन आफ्ना लालाबाला लिएर २०६८ सालमा लुसुक्क क्यानडातिर हिँडेको नेपाली मान्छे हुँ म । म नेपाल छाडेर क्यानडा बस्न आएको कुरामा मलाई कुनै गर्व छैन । पश्चाताप त झन् पटक्कै छैन । म यता समृद्ध देशमा बसेकै भएर सामाजिक सञ्जालमा चल्ने आरोप–प्रत्यारोप जस्तो नेपालको सबैथोक खत्तम र नेपालमा बस्ने सबै अज्ञानी हुन्, निरीह हुन् भन्ने सोच कहिल्यै आएन मेरो मनमा ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्