२४ पुस २०८२ बिहीबार
image/svg+xml
विश्व पौडेल
पौडेल अर्थशास्त्री हुन्।

विश्व पौडेलका लेखहरु :

कसरी रोक्ने सवारी दुर्घटना ?

कुनै पनि राष्ट्रको समुचित विकास, जनताको जीवनस्तरमा सुधार तथा समृद्धिका लागि यातायातले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। यात्रुको आवागमन तथा मालसामान ढुवानी अर्थतन्त्रसँग जोडिएका प्रक्रिया हुन्। जसले गर्दा यातायात अव्यवस्थित र असफल भएमा देशको अर्थतन्त्र पनि असफल हुन्छ र आशातीत सफलता प्राप्त गर्न सकिँदैन।

साहित्यमा अर्थ

२००७ सालपछि नेपालको राजनीतिक परिवर्तन त भयो भयो, भौतिक परिवर्तन पनि भयो । नेपालीहरू रेडियो सुनेर देश/विदेशका कुरा सुन्न पाउने भए । दल खोल्न पाउने भए । २०१३ सालमा त्रिभुवन राजपथ बन्यो ।

साहित्यको अर्थ

साहित्य एक व्यापक विधा हो, यसमा लेखकहरुलाई संरचनागतबाहेक अन्य बन्धनमा बाँध्न खोजिँदैन। यो जतिपनि फैलिन सक्छ, जुनसुकै कुनामा गएर बस्नसक्छ। अर्कोतिर अर्थशास्त्र तथ्याङ्कहरुमा, स्थापित सिद्धान्तहरुमा वा गणित प्रयोग गरेर बनाइएका मोडेलहरुमा आधारित भएर सावधान भएर बोल्नुपर्ने क्षेत्र हो।साहित्य र अर्थशास्त्र नदीका दुई किनार भने होइनन् ।

श्वेतपत्र : शब्द शब्दमा खेलबाड !

अर्थमन्त्रीले शुक्रवार गरेको श्वेतपत्र कतिपय ठाउँमा इमान्दार रुपमा प्रस्तुत भएको छ भने कतिपय ठाउँमा गलत छ।  श्वेतपत्रले समस्यानै समस्या देखाउन जोड दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्