१२ पुस २०८२ शनिबार
image/svg+xml
डा. मीन श्रीस मगर


डा. मीन श्रीस मगरका लेखहरु :

जीवनको लय पहिल्याउने अभीप्सा

पूर्वप्रशासक तथा साहित्यकार गोपी मैनालीले भर्खरै नेपाली साहित्यमा एउटा कथासङ्ग्रह ‘विशृङ्खलित सपना’ लिएर आएका छन्।

हास्य शैलीमा त्रासद यथार्थ

धनी देशमा कुकुरको फोटो खिच्न पनि अनुमति चाहिन्छ रे। हाम्रो देशमा बिनाअनुमति गिट्टी कुट्दै गरेका, च्यातिएको लुगा लगाएका नागरिकहरूको फोटो मात्र कहाँ हो र, भिडियो नै खिचेर सामाजिक सञ्जालमा हाल्दै उनीहरूले नै पैसा कमाउँछन्। यसप्रति पुस्तकमा नमिठो वाण प्रहार गरिएको छ।

रहस्यमयी मिसर

जन्म पो उत्सव हो, जीवन रहे पो सबैथोक छ। यही मान्यताबाट हुर्केकी म जब मिश्रवासीको मृत्यु उत्सवले रचेको इतिहास पढ्दै गएँ, अवाक् भएँ। कस्तो खालको सोच थियो होला आखिर फेरोहरूको ?

महत्त्वाकांक्षी अठाेट

आजको मान्छे भौतिक सुखसुविधामा चुर्लुम्म डुबे पनि ऊ असफल छ। अशान्त, अधैर्य, असभ्य, अनुशासनहीन र अस्तव्यस्त छ भन्ने कुरा बुझ्न ‘अठोट’ निकै उपयोगी छ।

मगर जातिले मनाउने माघे सङ्क्रान्ति

सूर्य उत्तरायणको समयावधि अर्थात माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्ति  सम्मको अवधिलाई उँभेउली वा गर्मी याम भनिन्छ । उँभेउलीको प्रारम्भमा प्राचीनकालदेखि संसारभरका मानव समाजमा कुनै न कुनै उत्सव वा चाडवाड मनाउने चलनको विकास भएको पाइन्छ । पूर्वी एशियाका चीन, जापान, कोरिया, भियतनाम लगायतका देशहरूमा पनि सूर्य उत्तरायणको अवसरमा सकारात्मक शक्ति र बुद्धि बृद्धि हुने विश्वासका साथ नयाँ वर्षका रुपमा विभिन्न नाम र शैलीमा चाडवाडहरू मनाउने गरिन्छ । अंग्रेजी पात्रोअनुसार पनि यही समयतिर साल फेरिने हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्