१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
डा. वामदेव सिग्देल


डा. वामदेव सिग्देलका लेखहरु :

चटके अनुगमन, निरीह उपभोक्ता

परापूर्वकालदेखि नै नेपालीहरू आफ्नो कला, सौर्य, बहादुरीता र इमानदारितामा अग्रणी छन् । यहाँको खानपिन, संस्कृति, भेषभूषा र भाषाशैली असाध्यै मौलिक मात्रै होइन, मानवीय स्वभाव र संघर्षका विभिन्न आयाम संसारलाई नै लोभ्याउन सफल छन् ।

सङ्घीयता भित्र विकेन्द्रीकरणको बहस

राजनीतिक प्रणालीको सन्दर्भमा सङ्घीयता र विकेन्द्रीकरण दुवै केन्द्रीय सरकारमा भएको शासकीय शक्ति र अधिकारलाई तल्लो तहका सरकारहरूमा हस्तान्तरण गर्ने कार्य हुन।

के नेपालले जनसांख्यिक लाभ लिन सक्ला ?

उमेर समूहअनुसार जनसंख्याको संरचना हेर्दा आगामी २०–२५ वर्षसम्म नेपालले जनसांख्यिक लाभ लिन सक्छ।

स्वार्थमा फसेको कर्मचारीतन्त्र

कर्मचारीतन्त्रमा अनुशासन हराएको छ। अराजकता मौलाएको छ। कार्यकक्षमा भेटिँदैनन्। कानुनप्रतिको वफादारीमा निकै ह्रास आएको छ।

नेपालमा विपद् जोखिम तथा व्यवस्थापन

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सबै प्रदेश र स्थानीय सरकारहरू उत्तिकै सक्षम छैनन्। यिनको संस्थागत क्षमता विकास गर्न जरुरी छ।

जापान–नेपाल सम्बन्ध

नेपाल र जापानबीचको सम्बन्धको आधार दुवै मुुलुकहरू एसिया महादेशमा रहनु, धर्म तथा संस्कारमा केही हदसम्म एकरूपता हुन जानु, बुद्धको जन्मथलो नेपाल रहनु र बुद्ध धर्मका कारण जापानीहरूबीच नेपाल आकर्षणको केन्द्रविन्दु रहन जानु, नेपालको हिमालय लगायतका हिमशृंखलाहरू जापानीहरूका लागि आकर्षणको विषय रहनु र जनस्तर तथा सरकारी स्तरबाट नेपाल विकासमा अघि बढ्दै जाँदा जापान आर्थिक सहायतामार्पmत सम्बन्ध बढाउन उत्सुक हुनु आदि नै हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्