८ श्रावण २०८३ शुक्रबार
image/svg+xml
निरज काफ्ले


निरज काफ्लेका लेखहरु :

अस्ट्रेलियामा नेपाल महोत्सव

दक्षिण अस्ट्रेलियाको एडिलेडमा आयोजित महोत्सवमा सहभागी अस्ट्रेलियन नागरिक अमेलिया जोन्स नेपाली खाना मःम खान मेलामा आएको बताइन्। उनले बिस्तारै नेपालबारे बुझ्न थालेको तर विगतमा नेपाल भनेको भारतको एउटा सहर भन्ने बुझाइ रहेको बताउँदै आगामी केही वर्षभित्र काठमाडौं जाने इच्छा पोखिन्।

गैससप्रति समुदायको अपनत्व

जे जति खर्च गरेर विकासे काम गरिन्छ, त्यो समुदायले हाम्रो निम्ति भन्ने भावनाको विकास नगर्दासम्म सबै लगानी व्यर्थ हुन्छ । यसर्थ जनताले या समुदायले नेतृत्वदायी भूमिका निर्वाह गर्न अत्यन्तै जरुरी छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्