१५ वैशाख २०८१ शनिबार
image/svg+xml
उमेश पाठक


उमेश पाठकका लेखहरु :

यसकारण जलाशय कानुन

मुलुकले खेप्दै आएको चरम ऊर्जा संकटको दीर्घकालीन समाधानका लागि जलाशययुक्त आयोजनाहरूको निर्माण हुनुपर्छ भन्ने तथ्यमा दुईमत नभएजस्तै जलाशय निर्माणभित्रका हरेक जटिलताहरू सम्बोधन हुने गरी नेपालको भूगोल सुहाउँदो जलाशय कानुनको निर्माण हुनुपर्छ भन्नेमा विमति रहेको देखिन्न । विकसित मुलुकहरूमा कतै रिजर्भवायर एक्टको रूपमा त कतै ड्याम सेफ्टी रेगुलेसन÷एक्टका रूपमा प्रचलित जलाशय कानुन निर्माण गर्न अझै ढिलाइ गर्ने हो भने भविष्यमा जलाशय र उच्च बाँध भत्किएर पुग्न सक्ने अपुरणीय मानवीय एवं भौतिक क्षतिप्रति पछुताउनुबाहेक विकल्प रहँदैन ।

किन आवश्यक छ जलाशय कानुन ?

जलाशययुक्त १,२०० मेगावाट जडित क्षमताको बूढीगण्डकी आयोजना निवर्तमान ऊर्जामन्त्री जनार्दन शर्माले बिनाप्रतिस्पर्धा एक चिनिया कम्पनीलाई दिने निर्णय गरेपछि यो विषय निकै चर्चामा छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्