उत्तरतर्फ जति हिँड्यो, त्यति हिमाल नजिक देखिनु र चिसो बढ्दै जानु सामान्य भए पनि मुस्ताङ पुग्दा असामान्य लाग्ने कुरा चाहिँ ती हिमाल क्रमशः दक्षिणतर्फ देखिन थाल्दा रहेछन्।
अहिले गरिएको चुनाव घोषणाको ८२ औं दिनमा स्थानीय चुनाव गर्नुपर्ने भएको छ । घोषित मितिअनुसार सफलपूर्वक काम हुन सक्यो भने २०५४ पछि अर्थात २३ वर्षपछि स्थानीय चुनाव हुने मौका मिलेको छ। गणतान्त्रिक पद्धतिअनुसार हुने यो चुनाव पहिलो स्थानीय चुनाव हुनेछ।