१६ चैत्र २०८२ सोमबार
image/svg+xml
डा. पद्मप्रसाद खतिवडा

डा. पद्मप्रसाद खतिवडा का लेखहरु :

मुस्काउन जानेकै छ फूल, काँडाबिचै पनि!

साथ दिन्छु भन्नेहरूले साथ छोड्छन्,साँच्चै आफ्नै मनका राहात छोड्छन्। मुस्काउन जानेकै छ फूल काँडाविचै पनि, साँच्चै ती फूलले पनि आहत छोड्छन्।

आमाको प्रश्न?

नारीलाई सृष्टिकर्ताको रूपमा ममताकी खानीको रूपमा दैविक कालमा देवीको स्थान दिइन्थ्यो म आमा मेरै रगतको आहालमा पौडिंदै जन्मिएका मेरै धोतीको फेरमा लुटपुटिंदै मेरै दशधारा दूध चुसेर काखमा हुर्के/बढेका मेरा छोराहरू पवित्र! आखिर म कसरी भएँ अपवित्र?

कोरोना डायस्पोरा र रोकथाममा नेपाल

सन् २०२० को अन्त्यसम्ममा विभिन्न कामले विदेशिएका १२ लाखभन्दा बढी नागरिक कोरोना सङ्क्रमणका कारण बाध्य हुने अनुमान छ । जुन ठूलै चुनौती हो ।

कोरोना डेमोग्राफी र नेपालमा असर

विदेशमा रहेका नेपालीमध्ये ६६५ जना संक्रमित छन् भने १४ जनाको मृत्यु भइसकेको छ । संक्रमितहुनेमा सबैभन्दा बढी अमेरिकामा५०० पुगेका देखिन्छ भने मृत्यु हुनेमा बेलायतमाबसोबास गर्ने ८ जना छन्जहाँ १०० जनाभन्दा बढी नेपालीमाकोरोना पुष्टि भइसकेको छ ।

बहसमा नागरिक संगठन

नेपालको समावेशी लोकतन्त्र संस्थागत गर्न, संविधान कार्यान्वयन तथा नागरिक, राजनीतिक क्षेत्रमा प्राप्त उपलब्धि रक्षा गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनका लागि गैरसरकारी तथा नागरिक संगठनहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्