७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
जीवा लामिछाने


जीवा लामिछानेका लेखहरु :

जनजाति आन्दोलनको अपरिहार्यता

विस्तारै नेपालमा जनजाति आन्दोलन कमजोर हुँदै जान थालेपछि जनजाति आन्दोलनले प्राप्त गरेका धेरैजसो उपलब्धि अहिले कानुनी दस्तावेज र सम्झौतापत्रमा मात्रै सीमित भएका छन्, कार्यान्वयन भएका छैनन्।

एउटा विभाजित सहरको कथा

कुनै बेलाका शक्तिशाली राजाले कुन मुडमा त्यो वाइनको प्रशंसा गरिदिएका थिए, त्यही आधारमा प्रसिद्ध भएको रहेछ । लाग्यो, कतिपय कमसल सामग्री शक्तिशाली मानिसले प्रशंसा गरेकै भरमा विशेष भएका छन् । सायद, यो नियम मानिसमा अझ बढी लागु भएको हुनुपर्छ । साइप्रस यात्रामा कमान्डेरिया वाइनको खोजी मात्र होइन, त्यहाँको राष्ट्रिय जनावरको खोजीमा पनि केही समय बिताइयो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्