पतञ्जलि आयुर्वेदले दाङमा औषधि उत्पादन केन्द्र स्थापना गरेमा नेपालको जडीबुटी र वनस्पतिमा एकाधिकार जमाउनेछ र आयुर्वेदिक औषधिका निम्ति नेपालको आत्मनिर्भरता समाप्तप्रायः हुनेछ।
असल सिद्धान्तले असल आचरण अपेक्षा गर्छ। कुनै पनि सिद्धान्त वा विचार जतिसुकै आदर्श भए पनि त्यसको पालन गरिएन भने त्यो अर्थहीन हुन्छ। हाम्रा अग्रजले राम्रो सिद्धान्त दिएर गएका छन्।