१५ पुस २०८२ मंगलबार
image/svg+xml
डा देवीप्रसाद सुवेदी


डा देवीप्रसाद सुवेदीका लेखहरु :

युक्रेन सङ्कटको कूटनीतिक समाधान

निःसन्देह आजको परिस्थितिमा कूटनीतिक सम्झौताको विषय असान्दर्भिक पनि मानिएला। रुसको निर्मम हमलाबाट आज संसार आजित छ भने युक्रेनी जनताको साहसिक प्रतिरोधबाट प्रभावित पनि छ। तथापि, युक्रेनको अस्तित्व (सम्भवतः सिंगो संसारको समेत) अन्ततः सही भावनाको पक्षमा उभिने विवेकमा निर्भर रहनेछ।

आयुर्वेदमा परनिर्भरता

पतञ्जलि आयुर्वेदले दाङमा औषधि उत्पादन केन्द्र स्थापना गरेमा नेपालको जडीबुटी र वनस्पतिमा एकाधिकार जमाउनेछ र आयुर्वेदिक औषधिका निम्ति नेपालको आत्मनिर्भरता समाप्तप्रायः हुनेछ।

यी कस्ता नगरपालिका ?

यहाँको सरकारले काठमाडौंका दुर्गम र विकट ठाउँहरूलाई पनि नगरपालिका घोषित गरेर ‘नगर’ को प्रचलित परिभाषालाई चुनौती दिएको छ ।

साइनबोर्ड एउटा, धन्दा अर्कै

असल सिद्धान्तले असल आचरण अपेक्षा गर्छ। कुनै पनि सिद्धान्त वा विचार जतिसुकै आदर्श भए पनि त्यसको पालन गरिएन भने त्यो अर्थहीन हुन्छ। हाम्रा अग्रजले राम्रो सिद्धान्त दिएर गएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्