१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

गायिका सुनिता दुलालले कसिन लगनगाँठो

लोकप्रिय गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिएकी छन्। मुसिकोट घर भएका राजेशसँग सुनिताले शनिबार विवाह गरिन ।  

दुलाल नेपाली लोक गीत क्षेत्रकी चर्चित गायिका हुन् । विशेष गरी तीज गीतमा उनको आफ्नै पहिचान रहेको छ । दुलाहा राजेश नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य हुन्।

काठमाडौंको एक रिसोर्टमा उनीहरूको विवाह भएको हो । यसअघि गत बिहीबार उनीहरूले इन्गेजमेन्ट गरेका थिए । 

प्रकाशित: १३ मंसिर २०८२ १५:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App