ओप्सना फिल्मस् प्रालिले ‘राष्ट्रिय ओप्सना फिल्मस् एण्ड म्युजिक अवार्ड-२०८२’ आयाेजना गरेकाे छ।
पहिले भदौ २७ गतेका लागि तय गरिएको ‘राष्ट्रिय ओप्सना फिल्मस् एण्ड म्युजिक अवार्ड - २०८२’ को दोस्रो संस्करण आउँदाे मंसिर ६ गते शनिबार हुने भएको छ।
ओप्सना फिल्मस् प्रालिले जेन-जी आन्दोलनका कारण यो अवार्ड कार्यक्रम स्थगित गरेको थियो। देशको बदलिंदो परिस्थितिका कारण स्थगित गरिएको याे कार्यक्रम चलचित्र विकास बोर्डमा हुने आयाेजक संस्थाका ओमप्रकाश राईले बताए।
प्रकाशित: २८ कार्तिक २०८२ ११:५१ शुक्रबार





