२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

सिनेमा हल खोल्न सुरुको १० वर्ष आयकरमा छुट

सरकारले महानगर र उपमहानगरपालिका बाहेकका स्थानमा सिनेमा हल स्थापना गर्नका लागि सुरुको १० वर्षसम्म आयकर छुट दिने घोषणा गरेको छ। 

संसद्मा आर्थिक वर्ष २०८३–२०८४ को बजेट पेश गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त कुरा बताएका हुन् ।

चलचित्र संघसहितका प्रदर्शक निकायले लामो समयदेखि सरकार समक्ष यस्तो माग गर्दै आएका थिए। अहिले देशभर हलको संख्या १७० छ।

सिनेमाहलको संख्यामा अब बृद्धिको अपेक्षा छ।

प्रकाशित: १५ जेष्ठ २०८३ १९:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App