१६ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

‘अग्निचक्र’ डा. दीनबन्धु शर्मा विशेषाङक परिचर्चा

‘अग्निचक्र’ राष्ट्रिय मासिकले अग्निचक्र डा. दीनबन्धु शर्मा विशेषाङ्कको परिचर्चा गरेकाे छ। 

राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच अग्निचक्र १७७ अङ्कमा प्रकाशित डा. दीनबन्धु शर्मा विशेष-अंकबारे अग्निचक्रको परिचर्चा कार्यक्रम वरिष्ठ साहित्यकार एवम्  पत्रकार श्रीओम श्रेष्ठ 'रोदन' को सभा अध्यक्षतामा भएको हाे।

अग्रज साहित्यकार भागीरथी श्रेष्ठको प्रमुख आतिथ्यमा डा. दीनबन्धु शर्मा विशेष-अंकमा लेख लेख्ने सबै लेखकले शुभकामना आदानप्रदान गरेर डा. शर्मालाई ६४ औं जन्मदिनको शुभकामना समेत दिएका थिए।स्रष्टा शर्मा विशेषत: आख्यान क्षेत्रमा निकै कहलिएका स्रष्टा हुन्।

प्रकाशित: १६ श्रावण २०८३ १०:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App