१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

कमेडी क्‍विन भारती सिंहलाई पुत्र लाभ

भारतकी कमेडी क्विन भनेर चिनिएकी भारती सिंह दोस्रो पटक आमा बनेकी छन्। ४१ वर्षको उमेरमा भारतीले शुक्रबार छोरोलाई जन्म दिएकी हुन्।  

गर्भवती भएका समय पनि पनि उनी शोको छायांकन व्यस्त देखिने गरेकी थिइन्। शुक्रबार बिहान पनि उनीलाई ‘लाफ्टर शेफ’ को छायांकन गर्नु थियो तर एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। त्यहीँ उनले दोस्रो सन्तानको रूपमा छोरोलाई जन्मदिएकी हुन्।  

उनका पहिलो पनि छोरो नै छन्। त्यहीँ भएर दोस्रो सन्तान छोरी हुन् भन्ने कामना उनले पटक पटक गर्दै आएकी थिइन् । 

प्रकाशित: ४ पुस २०८२ १८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App