३० भाद्र २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

ओप्सना फ्लिम प्रालिबाट चन्द्र जयपाल चाम्लिङ र मेघराज रानाहाेँछा पुरस्कृत

गीतकार चन्द्र जयपाल चाम्लिङलाई सर्वोत्कृष्ट गीतकार र मेघराज रानाहोँछालाई सर्वोत्कृष्ट गायक अवार्ड अर्पिएकाे छ।

ओप्सना फ्लिम प्रालिले आयोजना गरेकाे कार्यक्रममा तेस्रो राष्ट्रिय म्युजिक अवार्ड गीततर्फ ‘बाबियो डोरी बाट्नलाई हजुर बाँसैको तसुरो’ बाट सर्वोत्कृष्ट गीतकारको अवार्ड गीतकार चन्द्र जयपाल चाम्लिङले प्रदान गरिएकाे छ।

त्यस्तै आधुनिक गीत पुरुष गायन विधातर्फ ‘सेतो खाली पाना जस्तै रैछ जिन्दगी’ गीतबाट सर्वोत्कृष्ट गायकको अवार्ड  मेघराज रानाहोँछालाई  प्रदान गरिएकाे हाे।

नेपाल चलचित्र विकास बोर्ड, चाबहिलमा कार्यक्रम भएकाे हाे। ‘सेतो खाली पाना जस्तै’   बोलको गीतका गीतकार पनि  चन्द्र जयपाल चाम्लिङ हुन्।

प्रकाशित: २९ भाद्र २०८३ १२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App