२९ असार २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

चलचित्र विकास बोर्डले ल्यायो ‘सिनेपा’ एप

चलचित्र विकास बोर्डको २६ वार्षिकउत्सवमा मंगलबार सम्पन्न भएको छ। समारोह चलचित्र विकास बोर्डको  प्रेक्षालयमा आयोजित गरियो। सोही अवसरमा पुस्तक विमोचन, सम्मान तथा एप सार्वजनिक विविध कार्यक्रम तथा नयाँ सुरुवादको घोषणा गदै कार्यक्रम समापन गरियो।

एप नेपाली चलचित्र क्षेत्रलाई सूचना, अभिलेख, प्रवद्र्धन र पहुँचका हिसाबले डिजिटल युगसँग जोड्ने उद्देश्यले तयार गरिएको बताइएको छ।

समारोहमा नेपाली चलचित्र क्षेत्रलाई डिजिटल प्रविधिसँग जोड्ने उद्देश्यले तयार गरिएको ‘सिनेपा’ एप (फुल भर्सन) सार्वजनिक गरिएको छ। साथै, बोर्डले आफ्नो वार्षिक गतिविधि समेटिएको शब्दचित्रमा चलचित्र बोर्डको गतिविधिु र ‘सिनेपा’ पुस्तकको पनि विमोचन गरेको छ।

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र उद्योगका समस्या र अपेक्षाप्रति सरकार संवेदनशील रहेको बताउँदै चलचित्र क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको विचार व्यक्त गरे।

प्रकाशित: १७ असार २०८३ १४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App