१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

नेपालमा एनमे क्रेज, यसरी सजिए युवायुवती(फोटोफिचर)

जापानी एनमे र दक्षिण कोरियाली पप संगीत र फिल्मको क्रेज नेपाली युवामाझ लोकप्रिय बन्दै गएको छ। पप कल्चरको लोकप्रियता कायम राख्न तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले काठमाडौँमा ओताकु जात्रा आयोजना गरिएको छ। 

शनिबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सहभागीहरू विभिन्न अवतारका एनिमी चरित्र र के पपका सदस्यहरुको स्टाइललाई लिएर उपस्थित थिए।  

केही वर्ष यता त उनीहरुले वर्षेनी यस्ता पात्रका चरित्र,भेषभूषा र शैलीलाई प्रदर्शन गर्ने ओताकु जात्राको समेत आयोजना गर्दै आएका छन्।  

अहिले नेपालमा जापानी एनिमी र कोरियन के पप ब्याण्डका प्रशंसहरुको निकै रहेका छन्।

 

प्रकाशित: १ आश्विन २०७९ १३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App