७ वैशाख २०८१ शुक्रबार
कला

मेहेन्दी समारोहमा खुलेकी नीता (तस्बिरसहित)

तस्बिर: नीता ढुंगानाको फेसबुकबाट

अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी यही असार २४ गते बिहे गर्दैछन्।  

आज उनीहरुको मेहेन्दी समारोह छ। सेतो र पहेँलो दुई फरक पहिरनमा सजिएकी नीता आकर्षक देखिएकी छन्।

उनले आफ्नो फेसबुकमार्फत मेहन्दी समारोहका केही तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, 'अन्ततः मेहेन्दी लगाइयो।'

४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहे गर्न लागेका छन्।

तस्बिरहरू: नीता ढुंगानाकाे फेसबुकबाट

प्रकाशित: २२ असार २०७९ १२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App