२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

जनकवि दुर्गालाल श्रेष्ठको जीवनी यही सालभित्र प्रकाशित हुने

दुर्गालाल साहित्य प्रतिष्ठानले यही वर्षभित्रै जनकवि दुर्गालाल श्रेष्ठको जीवनी प्रकाशन गर्ने घोषणा गरेको छ।अनुसन्धाता आर. मानन्धरद्वारा लिखित उनको जीवनी‘कविकथा’ लेखनको अन्तिम चरणमा छ। 

सो कृतिको सम्पादन लेखक राजेन्द्र महर्जनबाट भइरहेको छ। प्रतिष्ठानको अनुसार सो कृति चित्रमयसमेत हुनेछ।नेपालभाषामा उनको जीवनी पुस्तक दुई वर्षअघि (ने. सं. ११३९) नै प्रकाशित भएको थियो।

प्रकाशित: २० श्रावण २०७८ १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App