१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला

दूर्गा पूजामा बलिउड स्टार

मुम्बई- नवरात्रिको अवसरमा भारतमा दूर्गा पूजा धुमधामले गरिन्छ। दूर्गा पूजामा बलिउड स्टारहरुको पनि उपस्थिति उतिकै रहने गर्छ। मुम्बईमा आयोजित दूर्गा पूजामा बलिउड स्टार सुस्मिता सेन, काजोल, रविना टन्डन, सोनु निगमको उपस्थिति थियो। हेरौं केही तस्बिर:susmitasusmita-2somu migamravinakajol-3kajol 2kajol सबै तस्बिर : बीबीसीहिन्दी

प्रकाशित: २५ आश्विन २०७० ००:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App