काठमाडौं— पूर्व मिस नेपाल माल्भिका सुब्बा यतिबेला अमेरिका पुगेकी छिन्। मिसनेपाल युएस २०१३ का सहभागीलाई तालिम दिन उनी अमेरिका पुगेकी हुन्। अगष्ट १७ मा हुने मिसनेपाल युएसमा यो वर्ष १६ युवतीले प्रतिस्पर्धा गर्दैछन्। कस्ता छन् प्रतियोगीहरु हेर्नुहोस् फोटो फिचर।
एलिसा कार्की

अनुजा केसी

ब्रतिका राई

वीभिसिका भण्डारी

एलिसा थापा

निकी पाण्डे

निर्जला श्रेष्ठ

प्रज्ञा विष्ट

रश्मि लामिछाने

रुथ राना

सम्झना लामा

सलिना शाक्य

सोनी पाठक

सृष्टि गौतम

सुनयना पालिखे
सबै तस्विरहरुः नेपालयुएस डट कम
प्रकाशित: २ भाद्र २०७० ०२:३८ आइतबार