coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

चालीसपछि रमाउँला भन्दै

गजल

न  सेवा भाव मनमा जगाएँ,

न चित्त ईश भक्तिमा लगाएँ ।

 

कृतिको काम गरिन कहिल्यै ,

न बाटो खनेँ न धारा बनाएँ ।

 

खाइन मिठो लगाइन राम्रो ,

न साथीसँग बसेर रमाएँ ।

 

चालीसपछि रमाउँला भन्दै,

घोटेर देह सम्पत्ति  कमाएँ ।

 

रोगाएँ आज हुन्न खान केही,

सम्झिएर  दुख  रोएँ  ।

प्रकाशित: १ माघ २०७७ ०७:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App