१६ चैत्र २०८० शुक्रबार
कला

सुन मेराे सानाे भाइ !

मुक्तिनाथ शर्मा न्यौपाने

सुन मेराे सानाे भाइ ! 

सुन सानी बहिनी ! 

हामी अब घर बाहिर

जान हुन्न है नि ।

काेराेनाकाे भाइरस 

 आएको  छ   यहाँ

 सर्न सक्छ राेग लाग्छ

भन्नुहुन्छ आमा ।

 राेग लागै सारै दुःख 

हुन्छ हामीलाई

 त्यसो हुँदा हामी बाहिर 

जान हुन्न कही ।

 जानै परे पनि चाडै

फर्की आउनुपर्छ

फर्केपछि राम्राेसंग

 हात धुनुपर्छ ।

प्रकाशित: २१ श्रावण २०७७ ०८:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App