१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला

अल्झेछ क्यारे पछ्यौरी- खोइ पछ्यौरी ?


फिल्म 'अल्झेछ क्यारे पछ्यौरी'मा अभिनेत्री ऋचा घिमिरे र उषा पौडेल। किशोर ढकाल निर्देशित फिल्म साउन २५ मा नेपालभर रिलिज हुने टुङ्गो लागेको छ। ऋचा भर्खरै आमा बनेकी छिन् भने उषा मुम्बईमा संघर्ष गरिरहेकी छिन्। फिल्ममा विराज भट्ट र रवि बस्नेत नायक छन्।

प्रकाशित: १५ श्रावण २०६९ २२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App