१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

मेट गालामा बेबी-बम्पसहित प्रस्तुत भए कियारा र रियाना

विश्व फेसनको महाकुम्भ मानिने मेट गालाको यसवर्षको संस्करण नेपाली समयानुसार मंगलबार बिहान अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको छ । हलिउड, बलिउडदेखि के-पप स्टारले यो मेलामा फेसनको जादू देखाए ।

यसवर्षको मेट गालाको थिम नै कालो रङ थियो । सोहि थिम अनुसार मोडलहरुले फेसनको जादू छरे।

यो वर्ष भारतीय फ्यानहरूका लागि विशेष भयो मेट गाला किनकि शाहरुखको साथै कियारा आडवाणी र दिलजीत दोसांझ जस्ता स्टारहरूले पनि मेट गालामा डेब्यू गरेका छन् । कियारा बेबी-बम्पसहित प्रस्तुत भइन् । प्रेगनेन्ट आडवाणी बेबी-बम्पसहित मेट गाला पुगेकी थिइन्।

कियारा मात्र होइन अमेरिकी पपस्टार रिहाना पनि बेबी-बम्पसहित मेट गाला प्रस्तुत भइन्। मेट गालाको थिम अनुसार कालो रङमा उनीहरुले खुलेका छन्।  

प्रकाशित: २३ वैशाख २०८२ १५:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App