काठमाडौं- यौनिक तथा लैंगिक अल्पसंख्यको पक्षमा काम गर्ने ब्लु डायमण्ड सोसाईटीले मंगलबार ‘मिस्टर गे ह्यान्डसम’ गरेको छ।
उक्त समुदायको प्रतिभा तथा अधिकारको पक्षमा ‘मिस्टर गे ह्यान्डसम’ आयोजना गरेको बताएको छ। ‘मिस्टर हे ह्यान्डसम’ पुरुष समलिङगीहरुबीच हुने प्रतियोगिता हो। सोसाइटीले दोस्रो पटक प्रतियोगिता आयोजना गरेको हो।
प्रकाशित: ११ पुस २०७४ १२:३३ मंगलबार