१६ चैत्र २०८० शुक्रबार
कला

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार मोहन निरौला विजयी भएका छन्।शनिवार सम्पन्न निर्वाचनमा मोहनले २३५ मत ल्याए भने रेजीनाले २०९ मत प्राप्त गरिन। 

उपाध्यक्षमा कविता गेलाल र शिवहरि वैरागी विजयी भएका छन्।महासचिवमा सविन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भएका छन्।

यस्तै सहकोषध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् ।सदस्यहरूमा शीतल केसी, गोपाल ढकाल ‘छन्दे’, उद्धव प्रसाद भट्टराई, पवन केसी र नम्रता खरेल विजयी भएका छन्।यस्तै पुकार भट्टराई, खुम्बु खड्का, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समीर लामापनि सदस्य निर्वाचित भएका छन्।

प्रकाशित: ५ चैत्र २०७९ ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App