यसअगाडि स्टार किड्स कृष्णा श्राफ, आलिया फर्निचरवाला र खुशी कपुरले आफ्नो सेक्सी र हट फोटो समाजिक संचालमार्फत शेयर गरेको थिए जो पछि निकै भाइरल भएका थिए। पछिल्लो समयमा स्टार किड्स आफ्ना अविभावकभन्दा टाढा रहेको दर्शकबीच लोकप्रिय भएका छन्।
उनीहरुले लोकप्रियताका लागि निकै ठूलो रिक्स लिएका छन्। केही समय अगाडि अभिनेत्री श्रीदेवीकी छोरी खुशी कपुरले इन्टाग्राममा आफ्नो सेक्सी र हट फोटो शेयर गरेकी थिइन्। उनको सो फोटोमाथि निकै आलोचना भरिएका कमेन्ट आएका थिए। यसैगरी पुजा बेदीकी छोरी आलिया फर्निचरवालाले पनि सोसल मिडियामा आफ्नो फोटो राखेका कारण निकै आलोचना व्यहोर्नु परेको थियो।
अहिले अभिताभ बच्चनकी नातिनी नव्याले इन्टाग्राममा विकनी लगाएका फोटो शेयर गरेकी छिन्। टु पिस विकनीमा उनी निकै हट देखिएकी छिन्। पछाडि देखिएको निलो समुन्द्रका कारण उनको फोटोले सुनमा सुगन्ध थपेको छ।
एजेन्सीकाे सहयाेगमा
प्रकाशित: १ माघ २०७२ ०३:३६ शुक्रबार





