२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

मोरङ–३ मा पनि रास्वपा नै अगाडि

मोरङ क्षेत्र नं ३ मा पनि रास्वपाले अग्रता कायम गरेको छ।

रास्वपाका गणेश कार्की १ हजार ९३ मतसहित अग्रता कायम गरेका हुन्।  

यस्तै नेपाली कांग्रेसका सुनिलकुमार शर्माले ३ सय ३६ मत प्राप्त गरेका छन्। एमालेका इरान राईले २ सय ८६ मत प्राप्त गरेका छन्। श्रम संस्कृति पार्टीका अमिर मगरले ८ सय ९२ मत प्राप्त गरेका छन् ।

प्रकाशित: २२ फाल्गुन २०८२ १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App