२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

समानुपातिक : ७६ लाख ९२ हजार ४५९ गणना हुँदा रास्वपालाई ३७ लाख २२ हजार ५६२ प्राप्त

प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७६ लाख ९२ हजार ४५९ मत गणना भएको छ।

निर्वाचन आयोगबाट प्राप्त तथ्याङकअनुसार हालसम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३७ लाख २२ हजार ५६२ मत प्राप्त गरेको छ।

त्यस्तै, नेपाली कांग्रेसले १२ लाख ५४ हजार ३०३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १० लाख ६२ हजार १५२, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ४५ हजार ६०५ , राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६१ हजार ८४३ र श्रम संस्कृति पार्टीले दुई लाख ५१ हजार ४०५,मत प्राप्त गरेको छ।

मतगणना जारी छ।

प्रकाशित: २५ फाल्गुन २०८२ ०६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App