३ चैत्र २०८२ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका प्रकाश पाठक विजयी

प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश पाठक निर्वाचित भएका छन्।

शनिबार सम्पन्न मतगणनाअनुसार उनले ३८ हजार ६७४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन १७ हजार २९४ मतसहित पराजित भएका छन्।

यस्तै नेपाली कांग्रेसका उम्मेदवारले ८ हजार १९९ मत प्राप्त गरेका छन्।

प्रकाशित: २३ फाल्गुन २०८२ १८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App