प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना चलिरहेको छ । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह १४७८ मतसहित अग्र स्थानमा छन्।
उनलाई नेकपा (एमाले) का उम्मेदवार केपी ओलीले ३८४ मतका साथ पछ्याइरहेका छन्।
शाह र ओली दुवै प्रधानमन्त्री पदका उम्मेदवार समेत रहेका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ०७:१७ शुक्रबार





