श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ् उम्मेदवार रहेको सुनसरी क्षेत्र नं. १ मा मतगणना सुरु भएको छ।
यस क्षेत्रमा उनीसहित २८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। क्षेत्र नं. १ मा धरान उपमहानगरपालिकासहित बराहक्षेत्र नगरपालिकाका पाँचवटा र रामधुनीका दुईवटा गरी २७ वटा वडा समेटिएका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ १३:१६ शुक्रबार





