२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

सुर्खेत-१ मा कांग्रेसकै अग्रता

नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काकाे निर्वाचन क्षेत्र सुर्खेत-१ काे सुरुवातदेखि नै कांग्रेसले अग्रता लिइरहेकाे छ।  

कुल चार हजार ८०७ मत गणना गर्दा कांग्रेस उम्मेदवार बिष्णुबहादुर खड्काले १९३२ मत प्राप्त गरेका छन्।  

यस्तै नेकपा एमालेका ध्रुवकुमार शाहीले ११८६ मत प्राप्त गरेका छन् भने रास्वपाका टेकबहादुर सिंहले ११६६ मत प्राप्त गरेका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ १३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App