मुस्ताङ–१ मा नेपाली कांग्रेसका योगेश गौचनले अग्रता लिएका छन्। उनले ६ सय ८७ मत पाएका छन्।
गौचनलाई नेकपा एमालेका इन्द्रधारा बिस्टले पछ्याइरहेका छन्। उनले ३ सय ५५ मत प्राप्त गरेका छन्।
यस्तै रास्वपाका अधितिय चन्द्र थकालले १ सय १७ मत ल्याएका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ०८:१२ शुक्रबार





