प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ओखलढुङ्गामा १० बजे सर्वदलीय बैठक हुने भएकाे छ। बैठकपछि १ बजेतिरबाट मात्रै मतगणना हुने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले बताएका छन्।
मतपेटिका संकलन पूरा भएसँगै सर्वदलीय बैठकपछि आवश्यक प्रक्रिया पूरा गरी मतगणना हुने भएकाे छ।
प्रकाशित: २२ फाल्गुन २०८२ ०९:११ शुक्रबार





