७ वैशाख २०८१ शुक्रबार
निर्वाचन विशेष

भरतपुर महानगरपालिकाः फराकिलाे मतले दाहालकाे अग्रता

भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)  की उमेद्वार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लागेकी छन्।

पछिल्लाे मतगणनाअनुसार दाहालले २० हजार ४ सय ९२ मत प्राप्त गरेकी छन्। त्यस्तै दाहाललाई पछ्याउँदै विजय सुवेदीले १७ हजार १ सय ८२ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ७ हजार ८ सय ८२ मत प्राप्त गरेकी छन्।

प्रकाशित: ६ जेष्ठ २०७९ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App