१ चैत्र २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

काठमाडौँ महानगरपालिकाः १२ हजार भन्दा बढी मतले बालेन शाहकाे अग्रता

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्।

पछिल्लो मत परिणाम अनुसार शाहले २६ हजार ७५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका केशव स्थापितले अहिलेसम्म १४ हजार ५६ मत प्राप्त गरेका छन्। कांग्रेसकी सिर्जना सिंहले १३ हजार ९१ मत ल्याउनु छन्।

प्रकाशित: ६ जेष्ठ २०७९ ०१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App