अर्जुनचौपारीको पहिचान नवग्रह मन्दिर
स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका पछिल्लो समय धार्मिक आस्थाको केन्द्रका रूपमा विकसित भएको छ।
स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका पछिल्लो समय धार्मिक आस्थाको केन्द्रका रूपमा विकसित भएको छ।
विवाह पञ्चमी महामहोत्सवको आज सातौँ तथा अन्तिम दिन जनकपुरधाममा रामकलेवा विधि सम्पन्न भएको छ ।
जनकपुरधामका (मिथिला) राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबिच त्रेता युगमा भएको भनिएको बिहेको सम्झनास्वरूप हरेक वर्ष जनकपुरधाममा रामजानकी विवाह उत्सव मनाइन्छ।
जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज पाँचाैं दिन माता जानकीको मटकोर विधि मनाइएको छ।
बिहीबारदेखि जनकपुरधाममा सुरु भएको सप्ताहव्यापी रामजानकी विवाह महोत्सव अन्तर्गत पाँचौँ दिन आज मटकोर कार्यक्रम मनाइँदै छ।
जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज चौथो दिन तिलकोत्सव सम्पन्न भएको छ ।
शंकराचार्य मठ पशुपतिमा पशुपति तत्त्वविमर्श र विद्वतसभा सम्पन्न भएको छ ।
अब मुक्तिनाथको १०८ धारामा छाता, प्लाष्टिक र रेनकोट ओढ्न र दुई कुण्डमा सुइमिङ ड्रेस लगाएर नुहाउन पाइने छैन ।
त्रेतायुगमा मिथिला नरेश राजर्षि जनकले आफ्नी छोरी जानकीको विवाहका लागि धनुष यज्ञ गरेको स्मरणमा यहाँ हरेक वर्ष महोत्सव हुँदै आएको छ।
जगन्नाथ रथयात्रा चावहिलबाट चुच्चेपाटी, टुसाल, बौद्ध, पीपलबोट, जोरपाटी हुँदै टुँडिखेलमा पुगेर समापन गरिएको उनले बताए ।
जनकपुरधाममा हरेक वर्ष शुक्ल पञ्चमीमा सप्ताहव्यापी रूपमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवको आज तेस्रो दिन ‘धनुष यज्ञ’ आयोजना गरिएको छ।
तीनचुलेमा रहेको गोलो आकारको बराहतालमा हरेक वर्षको कात्तिक पूर्णिमाका दिन प्रकृतिलाई खुसी पार्न तोरण तार्ने चलन छ।
श्रीरामसँगै भाइ लक्ष्मण र गुरु विश्वामित्रसँग आजकै दिन मिथिला राजधानी जनकपुरधाम आएको सम्झनामा 'नगर दर्शन' गराइएको हो।
सर्वसाधारणलाई भगवान् पशुपतिनाथको नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको दर्शन गराएको छ ।
पोखरा महानगपालिका–१३ स्थित आर्बा प्राकृतिक रूपमा आकर्षक र ऐतिहासिक महत्त्व बोकेको क्षेत्र भएकाले यहाँका धार्मिकस्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ।
दाताको सहयोगमा म्याग्दीको बेनी नगरपालिका-९ मा रहेको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप र छानामा सुनौलो रङ लगाइएको छ।
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल ) जोरपाटी नामहाट केन्द्रले यही मङ्सिर ६ गते शनिबारका दिन १० बजेदेखि श्री जगन्नाथ रथयात्रा कार्यक्रम आयोजना गर्न लागेको छ।
शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेकाले देवघाटधाम आएको बन्दीपुर गाउँपालिका–४ निवासी टिकाराम पनेरुले बताए।
त्रयोदशीका दिन बेलुका विधिपूर्वक पितृका नाममा बत्ती बालेर जाग्राम बस्ने र बालाचतुर्दशीका दिन बिहान सप्तऋषिको आश्रमदेखि गौरीघाटसम्म शतबीज छर्ने परम्परा अनुसार पशुपतिनाथ क्षेत्र बत्ती र भक्तजनको समुद्रमा बदलिएको थियो।
प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज लाग्दैछ।
पाथीभरा दर्शन गर्ने यो गत आर्थिक वर्षको कात्तिक महिनामाभन्दा निकै कम हो ।
मादक पदार्थ एवम् नशालु पदार्थ बिक्री वितरण तथा उपभोग गर्न निषेध गरिएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने चुरे पहाडमा एउटा चर्चित ‘बर्फानी बाबा’ आश्रम रहेको छ।
महायज्ञ आगामी मङ्सिर ३ गते बालाचतुर्दशीका दिन सतबिज रोपनपछि समापन हुनेछ ।