राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ ले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ ले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना र सद्भावलाई अझ मजबुत बनाइरहेको बताएका छन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे), २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्।
बागमतीको मुहान स्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान गराउन सम्भाव्यता अध्ययन गरिने भएको छ।
आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।
फिदिम नगरपालिका–३ लालीखर्कमा निर्माण गरिएको ‘ताया रुङरि खिम’ किराँत राई समुदायको धर्म, संस्कृति र परम्पराको जानकारी दिने महत्वपूर्ण स्थल बनेको छ।
समितिको निर्णय मुताबिक नेपाल राष्ट्रका लागि प्रकाशित हुने पञ्चाङ्गका सन्दर्भमा गत वर्ष नै पञ्चाङ्ग खण्ड परम्परागत सौरोक्त पद्धतिमा आधारित रही गर्ने निर्णय भएको थियो।
मिथिलाको लोक संस्कृतिमा अरिपनको महत्व गहिरो छ । अरिपन विशेष गरी शुभ अवसरहरूमा बनाइन्छ । यो चामलको पीठो पानीमा मिसाएर बनाइन्छ, र यसलाई रंगाउन बेसार र सिन्दूर प्रयोग गरिन्छ ।
मिथिलाको लोकसंस्कृतिमा अरिपनको महत्त्व गहिरो छ। अरिपन विशेष गरी शुभ अवसरहरूमा बनाइन्छ।
मन्दिर पुनर्निर्माणमा जुटेको रकममा मोतिकुमारका परिवारका सदस्य र आफन्तहरूको योगदान बढी छ।
यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ।
यही मङ्सिर १३ देखि १७ गतेसम्म लागेको जात्राको क्रममा दर्शनार्थीले मन्दिरमा चढाएको भेटी रु १२ लाख ८८ हजार १८० सङ्कलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए।
नेपाल भाषाको योमरीको अर्थ मनपर्ने रोटी हो। प्रत्येक वर्ष योमरी पुन्हीको दिन घरघरमा यो परिकार खाएर भोज खाइन्छ।
सकिमाङा पुन्ही सकेपछि नेवार समुदायको मानिसले नेपाल सम्वतको दोस्रो चाडको रूपमा यमरी पुन्ही मनाइन्छ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दानगरी धान्यपूर्णिमा पर्व मनाइएको छ।
छिरिनाम सुरुवातको अवसरमा सदरमुकाम गाईघाटलगायत उदयपुरका विभिन्न ठाउँमा शिकारी र भूमि पुजनलगायत बिबिध गतिबिधि सुरु भएको छ ।
प्रकृति पूजक किरात समुदायको महान चाड साकेला उधौली आज देखि सुरु भएको छ।
मार्गशीर्ष शुक्ल पूर्णिमाको दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली पर्व मनाउँदैछन्।
देश तथा विदेशमा रहेका दुमी किरात राईहरू खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा भेला भएका छन्।
विशेष गरी मुस्ताङ घुम्न आएका पर्यटकहरू यहाँ आउने गरेका छन्। पछिल्लो समय औसतमा दैनिक ३०० पर्यटकले संग्रहालयको अवलोकन गर्ने गरेका छन्।
कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन आफन्तविरुद्ध लडाइँ गर्न तयार नभएपछि भगवान् कृष्णले उपदेश दिन सुनाएको ग्रन्थ गीता भएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए।
भक्तपुरको प्रसिद्ध ङालाकेगू (माछा मार्ने) जात्रा शनिबारदेखि काठमाडौंको पशुपति जयबागेश्वरी स्थानबाट सुरु भएको छ ।
स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका पछिल्लो समय धार्मिक आस्थाको केन्द्रका रूपमा विकसित भएको छ।
विवाह पञ्चमी महामहोत्सवको आज सातौँ तथा अन्तिम दिन जनकपुरधाममा रामकलेवा विधि सम्पन्न भएको छ ।