२८ सयले बढ्यो सुनको भाउ, चाँदी पनि महँगियो
यस्तै, चाँदीको भाउ पनि बढेको छ। हिजो प्रतितोला ३ हजार ९० रुपैयाँ रहेको चाँदी आज ३ हजार १५० रुपैयाँ कायम भएको छ। यसको मतलब चाँदी तोलामा ६० रुपैयाँले महँगिएको हो।
यस्तै, चाँदीको भाउ पनि बढेको छ। हिजो प्रतितोला ३ हजार ९० रुपैयाँ रहेको चाँदी आज ३ हजार १५० रुपैयाँ कायम भएको छ। यसको मतलब चाँदी तोलामा ६० रुपैयाँले महँगिएको हो।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
यसैगरी, चाँदीको मूल्य पनि घटेर प्रतितोला तीन हजार ९० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ५२ पैसा र बिक्री दर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर तीन हजार १५५ रुपैयाँ पुगेको छ। आइतबार चाँदीको मूल्य तीन हजार १३५ रुपैयाँ कायम थियो।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
आज चाँदीको भाउ पनि तोलाको १५० रुपैयाँले घटेको छ। यसअघि ३ हजार २८५ रुपैयाँ तोकिएको चाँदी आज ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ।
रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो साग प्रतिकेजी रु २५०, चमसुर प्रतिकिलो रु १८०, तोरीको साग प्रतिकिलो रु ९०, मेथीको साग प्रतिकिलो रु २२०, हरियो प्याज प्रतिकिलो रु १००, बकुला प्रतिकिलो रु १५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु १००० निर्धारण गरिएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
एनपीएल फ्यान प्याकहरु शनिबार (कार्तिक २९)देखि लागू हुने र मंसिर २७ सम्म संचालनमा रहनेछ ।
नयाँ सोरुमको सञ्चालनले नेपालभर एकीकृत तथा सुदृढ इभि नेटवर्क विस्तार गर्ने प्रोटोन ईमासको लक्ष्यमा महत्वपूर्ण कदमको रूपमा योगदान पुर्याएको छ ।
यस अभियानअन्तर्गत कम्पनीले सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरूको एयरब्याग पूर्णरूपमा निःशुल्क परिवर्तन गर्ने घोषणा गरेको छ।
बिहीबार चाँदी तीन हजार तीन सय ४५ रुपैयाँ कायम भएको थियो। यसले चाँदीको मूल्यमा ६० रुपैयाँको गिरावट आएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
फोटोन मोटरका उपाध्यक्ष किन झिडोङ्गले प्रदान गरेको यो अवार्ड एमएडब्लू वृद्धिका म्यानेजिङ डायरेक्टर विवेक सिकरियाले ग्रहण गरेका थिए।
‘फर दि सो स्टपर ईन यू’ थीममा आधारित कार्तिक २४ गते (नोभेम्बर १०) को राति ८ बजेदेखि सुरु भएको यो अभियान मङ्सिर ५ गते (नोभेम्बर २१) सम्म चल्नेछ।
बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु पाँच हजार ९०० ले वृद्धि भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा ४ लाखभन्दा बढी गाडी बिक्री गरिसकेको यो ब्रान्ड अफ-रोड प्रेमीहरूको रोजाइमा पर्न सफल भएको छ।
यो अवार्डले भारत र एसिया–प्यासिफिक क्षेत्रमा लीपमोटर नेपालले बिक्री, ग्राहक सेवा र ब्रान्ड विकासमा देखाएको उत्कृष्ट प्रदर्शनलाई सम्मान गरेको हो।
यो साझेदारीले उत्तरी अमेरिका र युरोप (बेलायतसहित)का नागरिकलाई कम लागतमा भरपर्दो र प्रतिस्पर्धी अन्तर्राष्ट्रिय भुक्तानी सेवाहरू प्रदान गर्न लेम्फीलाई सक्षम बनाउने विश्वास लिइएको छ
कम्पनीले यसलाई ‘वर्ल्डलिंक 6G’ ब्रान्ड नाममा ल्याएको छ, जसले नेपाली उपभोक्ताहरूको इन्टरनेट अनुभवलाई नयाँ परिभाषा दिने दाबी गरेको छ।