१२ आश्विन २०८३ सोमबार
image/svg+xml
बजार

आज सुन तोलामा पाँच हजारले घट्यो, चाँदी पनि सस्तियो

सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला दुई लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार दुई लाख ९४ हजार ३०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १४५ रुपैयाँले घटेको छ। आइतबार प्रतितोला चार हजार ६५५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार चार हजार ५१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित: १२ आश्विन २०८३ १०:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App