२५ भाद्र २०८३ बिहीबार
image/svg+xml
बजार

सुनको मूल्य तीन हजार चार सयले बढ्यो

बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँ पुगेको छ। बुधबार सुन प्रतितोला तीन लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यसरी सुन प्रतितोला तीन हजार चार सय रुपैयाँले बढेको हो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला तीन हजार ७५० रुपैयाँ रहेको चाँदी बिहीबार चार हजार ८५५ रुपैयाँ पुगेको छ। यसरी चाँदी १०५ रुपैयाँले बढेर कारोबार हुँदै छ।

प्रकाशित: २५ भाद्र २०८३ १०:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App