१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
बजार

सुनको मूल्य दुई लाख नजिक

स्थानीय बजारमा सुनको मूल्य दुई लाख नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (आज) सुन एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार हुँदैछ। 

त्यस्तै आज चाँदी दुई हजार २८० रुपैयाँमा कारोबार हुँदैछ। यसअघि सोमबार सुन एक लाख ९६ हजार ६०० रुपैयाँ पुगेको पुगेको थियो भने चाँदी दुई हजार २५५ रुपैयाँ पुगेको थियो। 

प्रकाशित: २० श्रावण २०८२ १०:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App